रुकुमपूर्व– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् रिमा विश्वकर्माले जुनसुकै पार्टीले पनि राजनीति सिक्न रुकुमपूर्व आउनुपर्ने बताएकी छन् । जिल्लाको भूमे गाउँपालिकामा आयोजित एक कार्यक्रममा उनले नेपालको राजनीतिक इतिहास जान्न र राजनीति सिक्न रुकुमपूर्व आउनुपर्ने बताएकी छन् । रुकुमपूर्व राजनीतिक चेतना र परिवर्तनको केन्द्र भएको उनको भनाइ थियो । ‘सबै राजनीतिक दलका नेता र कार्यकर्ताले राजनीतिक…