सर्वाेच्चबाट कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रले काम गर्न पाउने

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नहुने आदेश गरेको छ । न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथि अन्तरिम आदेश नहुने आदेश गरेको हो । अदालतले कुलमानको रिटलाई अग्राधिकार हुने आदेश भने गरेको छ । सर्वाेच्चले अन्तरिम…