एक तोला सुन किन्न १ लाख ८० हजार भन्दा बढी पैसा चाहिने

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । बिहीबार सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेको हो । हिजो १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको…