कर्णाली सरकारले थप ६ दिन सार्वजनिक बिदा दिने

काठमाण्डु– नेपाल सरकारले दिने सार्वजनिक बिदामा कर्णाली प्रदेश सरकारले आउने वर्ष ०८२ का लागि प्रदेशभित्र ६ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले निर्णय गरेकाबाहेक थप ६ दिन बिदा दिने निर्णय गरेको हो । विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेन्डरमा नै जनाउने गरी नेपाल…