सीके राउतको दाबी-शक्ति केन्द्रले पार्टी फुटायो

काठमाण्डु - जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी कुनै शक्ति केन्द्रको चलखेलमा परेर विभाजन भएको दाबी गरेका छन्। उनले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पार्टी फुटाउने प्रयास एक वर्षदेखि भइरहे पनि आफूले अहिलेसम्म पार्टी जोगाउँदै ल्याएको बताए। राउतले जनमत पार्टी विभाजन हुनु कुनै नयाँ घटना नभएको पनि बताए । ‘पार्टी फोड्नेहरूसँग…