सुनको भाउ १ लाख ८० हजार नजिक

काठमाण्डु–नेपाली बजारमा मंगलबार सुनको भाउले आज पनि नयाँ रेकर्ड राखेको छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले बढेको हो । मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ…