काठमाण्डु- अमेरिकामा संघीय स्वास्थ्यकर्मीहरूको जागिर कटौती सुरु भएको छ। मंगलबार कर्मचारीहरूलाई कार्यालयको गेटमै रोकिएको थियो। त्यसपछि यो कटौतीको वास्तविकता बाहिर आएको हो। यी कटौतीमा धेरै शीर्ष अधिकारीहरू पनि समावेश छन्। अमेरिकी स्वास्थ्य सचिव (मन्त्री) रोबर्ट एफ. केनेडीले गत हप्ता स्वास्थ्य तथा मानव सेवा विभागबाट १० हजार कर्मचारी हटाउने घोषणा गरेका थिए। राष्ट्रपतिको कार्यालयले गत हप्ता…