काठमाण्डु– म्यानमामा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको ५ दिनपछि एक जनाको जीबितै उद्धार गरिएको छ । बुधबार म्यानमाको नेपिडोको एक होटलको भग्नावशेषबाट २६ वर्षीय कर्मचारीको जीबितै उद्धार गरिएको हो । भग्नावशेषमा दुई जना फसेको र म्यान्माको अग्नि सेवा विभाग र टर्कीको उद्धार टोलीले एक जनालाई सुरक्षित स्थानमा ल्याउन सफल भएको सूचना राज्य प्रशासन परिषद् टोलीले जनाएको…