एनपीएल–२ : कर्णाली याक्सले चितवनलाई दियो १६७ रनको लक्ष्य

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)–२ अन्तर्गत दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमाएर १६६ रन बनाएको हो । कर्णालीका प्रियांक पन्चालले सर्वाधिक ९० रन, पवन सराफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए । चितवनका रवि बोपारा,…