काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने ठहर गरेको छ । शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले पूर्वराजाकै निर्देशनमा तीनकुनेमा प्रदर्शन भएको र अराजकता फैलाइएको निष्कर्ष निकालेको छ । राजावादीहरूको पूर्वयोजनाअनुरूप निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको निष्कर्ष निकालिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । पदाधिकारी…