काठमाण्डु- म्यान्मामारमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्पमा परि कम्तिमा २५ जनाको मृत्यु भएको एएफपीले जनाएको हो । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । म्यान्माको राजधानीमा रहेको एक प्रमुख अस्पतालमामात्र २० जनाको मृत्यु भएको बताइएको छ । उद्धारकर्मी सोङ्वुट…