युवासंघको १०औं महाधिवेशन जेठमा हुने

काठमाण्डु – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशन आउने जेठ महिनामा हुने भएको छ । संघको महाधिवेशन जेठ ९, १०, ११ गते पोखरामा गर्ने निर्णय भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले महाधिवेशनको मितिबारे निर्णय गरेको छ । महाधिवेशनको लागि संघका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा मूल व्यवस्थापन समिति बनेको छ । जसमा उपाध्यक्षहरू कृष्णहरि केसी,…