करीब ७९३ किलोग्राम गाँजासहित ५ जना पक्राउ

काठमाण्डु – करीब ७९३ किलोग्राम गाँजासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–२ चुनियाबाट अवैध लागूऔषध गाँजा करीब ४३८ किलोग्रामसहित कैलाश गाउँपालिका–१० बस्ने २७ वर्षीय रामबहादुर मोक्तान समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको छ । उनीहरूले प्रयोग गरेको लु१च २१५२…