सेयर बजार : १४९ कम्पनीमा हरियाली, काराेबार रकमपनि बढ्याे

काठमाण्डु– बुधबार सेयर बजार सामान्य बढेको छ , यसदिन नेप्से २.६६ अंकले बढेर परिसुचक २७८०मा पुगेको छ । यसदिन कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब २६ करोड बराबरको कारोबार भएकोमा आज ५ अर्ब ७३ करोडको कारोबार भयो । कारोबारमा आएका १४९ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ कम्पनीको मूल्य स्थिर…