नवीन सोच र इमानदारीका साथ काम गर्न आईजीपी कार्कीको निर्देशन

काठमाण्डु– प्रहरी महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले सरुवा भई नयाँ कार्यक्षेत्रमा जान लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई नवीन सोच, सिर्जनशीलता र व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित निर्देशन कार्यक्रममा आईजीपी कार्कीले प्रहरी कर्मचारीले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक, जनमुखी, इमानदार तथा निष्ठापूर्वक सम्पादन गर्नुपर्ने बताए। उनले सरुवा…