होस्टलको बाथरुममा मृत भेटिइन् सुमन

काठमाण्डु– रौतहटमा एक छात्रा मृत फेला परेकी छन् । रौतहटको गरुडा नगरपालिका–१ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालमा अध्ययनरत सुमन कुमारी बैठा मृत फेला परेकी हुन् । बाराको विश्रामपुर घर भई रौतहटमा डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत सुमन होस्टलको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेकी रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए । उनको हत्या हो…