काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाजले विजयी सुरुआत गरेको छ । सोमबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमाण्डु गोर्खाजले विजयी सुरुवात गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाण्डुले १८ ओभरभित्र ५ विकेट गुमाउँदै सहज रूपमा पूरा गरेको छ । खेलभर…