अफताब आलम विरुद्धको मुद्दामा न्यायाधीशहरूमाथि छानबिनको माग गर्दै निवेदन दर्ता

रौतहट – रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ८४ वर्षीय श्रीनारायण सिंह न्यायको खोजीका लागि काठमाण्डु पुगेका छन् । राजपुर बमकाण्डमा नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमसहित ४ जनालाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले सफाइ दिएपछि न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै न्याय परिषद्मा निवेदन दर्ता समेत गराएका छन् । उच्च अदालत जनकपुर अस्थायी इजलास…