नेपाल र सिंगापुर आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाण्डु- एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले शुक्रबार सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ। सिंगापुर नेसनल स्टेडियममा हुने खेल शुक्रबार साँझ नेपाली समयअनुसार सवा ५ बजे हुने छ। नेपाल र सिंगापुर सन् १९८९ पछि आमनेसामने हुन लागेका हुन्। यस्तै नेपाल र सिंगापुर पाँचौ पटक भिड्न लागेका हुन्। यसअघिको चार खेलमा नेपाल जितविहीन छ। सिंगापुरले…