काठमाण्डु – भारतको उत्तर प्रदेश (यूपी) का मुख्यमन्त्री योगी आदित्यनाथले कुम्भ मेलाका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग २ पटक टेलिफोन वार्ता भएको खुलासा गरेका छन् । प्रधानमन्त्री ओलीले विदेशी सरकार प्रमुख र कूटनीतिक प्रतिनिधिसँग गरेको कुराकानीबारे सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने गरे पनि मुख्यमन्त्री योगीसँगको कुराकानी गोप्य राखेका थिए । बिहीबार मुख्यमन्त्री योगीलाई भेट्न पुगेको प्रतिनिधिमण्डलसँगको…