काठमाण्डु – जेनजी आन्दोलनको बलमा बनेको नयाँ सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । आईतबारको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा ५ जनालाई विदेश जान रोक लगाएको छ । आयोगले पाँचै जनालाई अनुमति विना काठमाण्डु उपत्यका बाहिर जान पनि रोक लगाएको छ ।…