आईपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु - १८ औँ संस्करणको आईपीएल क्रिकेटमा आइतबार दुई वटा खेल हुँदैछन् । सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीचको खेल दिउँसो पौने ४ बजे हैदरावादमा र चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीचको खेल बेलुका पौने ८ बजे चेन्नईमा हुनेछ । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ । आईपीएलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले विजयी शुरुआत गरेको छ…