अमेरिकाले ५ लाख बढी आप्रवासीलाई निकाल्ने

काठमाण्डु- अमेरिककाले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीलाई देश निकाला गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका अप्रावासीको अस्थायी कानुनी स्थिति रद्द गर्दै देश निकाला गर्ने बताएको छ । संघीय सरकारले जारी गरेको सूचना अनुसार कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति (वर्क परमिट) र देशनिकाला…