काठमाण्डु - गृह मन्त्रालयले अन्य पक्षलाई नउक्साउने गरी सभा सम्मेलन गर्न आग्रह गरेको छ। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले निर्वाचनको मिति घोषणा भइसकेका कारण त्यसमा केन्द्रित हुन आग्रह गरेको हो । भदौ २३ र २४ गतेको आन्दोलनपछि देशमा नयाँ सरकार बढेको स्मरण गराउँदै मन्त्रालयले सरकारले अहिलेको अवस्थामा सभा सम्मेलन र विरोध कार्यक्रम सञ्चालन गर्दा…