आरआरको स्ववियू चुनाव स्थगित

काठमाण्डु- रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव स्थगित भएको छ। सोमबार मध्यराति नेकपा (एमाले) निकट अनेरास्ववियु र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले तालाबन्दी गरेपछि चुनाव स्थगित भएको हो । विद्यार्थी परिचयतपत्रमा कैफियत देखाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । चुनाव हुने दिन आज बिहान क्याम्पसको निर्वाचन समितिले स्ववियू चुनाव स्थगित गरेको बताएको छ।…