९ महिनादेखी अन्तरिक्षमा फसेका सुनीता र बुच भोलि पृथ्वीमा फर्किने

काठमाण्डु– अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्री बुच विल्मोर र सुनीता विलियम्सलाई मङ्गलबार साँझ पृथ्वीमा फर्काइने नासाले जनाएको छ । विल्मोर र विलियम्सलाई आइतबार बिहान अन्तरिक्षमा पुगेका अन्य अमेरिकी अन्तरिक्ष यात्री र एक रूसी अन्तरिक्ष यात्रीसँग स्पेसएक्स यानमा पृथ्वीमा फर्काइने छ । उनीहरू सन् २०२४ को जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष…