सुयोग्य सहकारीले दियो कोटेश्वर प्रहरी कार्यालयलाई विभिन्न सामग्री

काठमाण्डु - काठमाण्डु कोठेश्वरको सेतीओपी मार्गमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले प्रहरी कार्यालय कोटेश्वरलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी चौकीलाई सहकारी संस्थाले विभिन्न सामाग्री हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष टेक बहादुर लिम्बु, उपाध्यक्ष पम्फा न्यौपाने, प्रमुख सल्लाहकार चित्रा कुमारी सुब्बा…