काठमाण्डु - पार्टीको १५ औँ महाधिवेशन विवादमा निष्कर्षमा पुग्न नसकेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति पुनः परिवर्तन भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार सोमबार दिउँसो ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने भएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका…