काठमाण्डु– नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्नो अभिव्यक्तिप्रति संसद्मा क्षमायाचना गरेका छन्। उनले आजको संसद् बैठकमा माफी मागेका हुन्। यही चैत ३ गते घिमिरेले संसद्को विशेष समयमा बोल्दै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए। उनको यो अभिव्यक्तिको संसद् भित्र र बाहिर व्यापक आलोचना भएको थियो। बुधबारको संसद बैठकको सुरुमै बोल्दै घिमिरेले ती आफ्ना…