२६ सयमा झर्यो सेयर बजार, कारोबार साढे ४ अर्ब पनि कटेन

काठमाण्डु– बुधबारपनि सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ७.६६ अंकले घटेर परिसुचक २६९७ बिन्दुमा पुगेर रोकिएको छ । आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोडको कारोबार भयो । कारोबारमा आएका ८६कम्पनीको सेयर बढ्यो भने १५२ कम्पनीको सेयर घट्दा ५ कम्पनीको सेयर स्थिर रह्यो । कारोबारका आधारमा आज हिमालय रि…