वीर अस्पतालको निर्देशकमा डा‍. दिलीप शर्मा नियुक्त

काठमाण्डु- वीर अस्पतालको निर्देशकमा डा‍. दिलीप शर्मा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा शर्मालाई वीर अस्पतालको निर्देशकको जिम्मेवारी दिएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिले उनलाई निर्देशकमा सिफारिस गरेको थियो । उक्त सिफारिसअनुसार डा. शर्मालाई उक्त पदको जिम्मा दिइएको…