सव-इन्जिनियर यादवको हत्याको विरोधमा जनकपुरका कर्मचारीले गरे ‘पेन डाउन’

काठमाण्डु– जनकपुरधामस्थित उच्च अदालत जनकपुरधामका कर्मचारीहरूले ‘पेन डाउन’ गरेका छन् । सर्लाहीमा गत आइतबार राति सब-इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहार गरी हत्या भएको घटनाप्रति उच्च अदालत जनकपुर, धनुषामा कार्यरत कर्मचारीहरूले ‘पेन डाउन’ गर्नुका साथै घटनामा संलग्न अपराधीलाई कारबाहीको माग गरेका छन् । उनीहरूले मृतक राष्ट्रसेवक कर्मचारीलाई शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति र राहत…