४ करोडको बैंकिङ कसुरमा फरार रहेका लामा काठमाडौंबाट पक्राउ

काठमाण्डु- बैंकिङ कसुरमा मुद्दामा फरार एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका-३ घर भइ काठमाडौं महानगरपालिका-६ बस्दै आएका ४९ वर्षीय कुयाङछुयाङ दोर्जे लामा रहेका छन्। लामालाई काठमाडौं अनामनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। लामविरूद्ध काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको…