अनुहार जलेको अवस्थामा महिलाको शव फेला

काठमाण्डु–महोत्तरीमा एक महिलाको शव फेला परेको छ।पिपरा गाउँपालिका–७ दनौलीस्थित चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैंचामा जलेको अवस्थामा महिलाको शव फेला परेको हो । अन्दाजी ३० वर्षीया महिलाको अनुहारको केही भाग जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए। उनको पहिचान खुल्न सकेको भने छैन 'हल्का पहेँलो रंगको कुर्ता लगाएकी…