जनकपुर– धनुषाको धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डलको स्कुल बसको ठक्करबाट मृत्यु भएको छ । धनुषा प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले विद्यालय जाने बेला बालिका मण्डललाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । उनको…