सुरक्षा
प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

काठमाण्डु – कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी

साउनमा मात्रै दैनिक १२६ आपराधिक घटना : प्रहरी

काठमाण्डु – चालू आर्थिक वर्षको साउनमा मलुकभर तीन हजार ९१६ अपराधका घटना भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी सामाजिक अपराधका ८९१, ज्यानसम्बन्धीका ७१८, आत्महत्याका ५०२, चोरीका २९६,

सीमा अपराध, लागूऔषध कारोबार र तस्करीलाई निस्तेज पार्नेगरि काम गर्न आइजिपीकाे निर्देशन

काठमाण्डु – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमामा खटिने प्रहरी कार्यालय प्रमुखहरुले सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयबाट मंगलबार भिडियो कन्फ्रेन्सद्वारा

फास्ट ट्र्याक निर्माणमा ३ अर्ब बढी रकम दुरुपयोग

काठमाण्डु – राष्ट्रिय गौरवको काठमाण्डु–तराई/मधेस द्रुतमार्ग आयोजनामा नेपाली सेनाले ठूलो रकम दुरुपयोग गरेको खुलासा भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाले ३ अर्ब ७ करोड ४० लाख रुपैयाँ

रक्षा सचिव र कायममुकायम प्रधानसेनापतिबीच भेटवार्ता

काठमाण्डु- कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नव नियुक्त रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच भेटवार्ता भएको छ ।  बिहीवार जंङ्गी अड्डामा कायममुकायम प्रधानसेनापति शर्मा र रक्षामन्त्रालयको सचिव पदमा नवनियुक्त भएका रक्षा