सेनामा २४ भदौदेखि एक रथी पद खाली, अर्का विदेशमा

काठमाण्डु – नेपाली सेनामा एक रथीको पद रिक्त छ । रथी रहेका अशोक सिग्देल २४ भदौमा प्रधानसेनापतिमा बढुवा भएपछि रिक्त भएको रथी पदमा अहिलेसम्म बढुवा हुन सकेको छैन । अर्का एक रथी निर्मल थापा भने शान्ति मिसनका लागि विदेशमा छन् । अहिलेसम्म सेनामा रथी खाली राख्ने प्रचलन नभए पनि अहिले लामो समयसम्म रथी पद रिक्त…