प्रधानमन्त्री ओलीसहित नेताहरूको नाममा यमपूजा गरेको आरोपमा पुष्कर खतिवडा पक्राउ

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको नाममा यमपूजा गरेको आरोपमा पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ। खतिवडालाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राख्दै प्रधानमन्त्री ओलीलगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारी गरेको…