काठमाण्डु – ललितपुरमा बाढीमा फसेका ९ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो । ललितपुरको मख्खुबेंसी क्षेत्रबाट हेलिकोप्टरमार्फत ५ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धार गरी उनीहरूलाई काठमाण्डु ल्याइएको छ । ललितपुर महानगरपालिका–१४ कान्तिपुर कोलोनीमा डुबानमा फसेका २ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ललितपुरकै…