सम्पर्कमा नरहेका २४ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन (नामसहित)

काठमाण्डु-सम्पर्कमा नरहेका २४ जना प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ । आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै प्रहरीले सार्वजनिक सूचनामार्फत् सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो । उपस्थित हुँदा गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावलीअनुसार…