काठमाण्डु - संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार (मिलिटरी एडभाइजर) मा उपरथी प्रेमध्वज अधिकारीले आवेदन दिएका छन् । यसअघि संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार (मिलिटरी एडभाइजर) मा सैनिक अधिकृतहरूको योग्यताकाे अभाव देखाउँदै उम्मेदवारी नदिने जनाएको नेपाली सेनाले पुनः उम्मेदवारी दिएको हाे । नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीलाई उम्मेदवार बनाएर पठाएको हो ।नेपालले न्युयोर्कस्थित राष्ट्रसंघको लागि स्थायी…