लागूऔषध प्रयोग तथा बेचबिखन समाजको प्रमुख समस्या : गृहमन्त्री

काठमाण्डु - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने लागूऔषध प्रयोग तथा बेचबिखन समाजको प्रमुख समस्या रहेको बताएका छन् । लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज जंगी अड्डाको रिपुमर्दिनी सभामण्डपमा आयोजित कार्यक्रमममा गृहमन्त्री लामिछानेले यसको समाधानमा सरोकारवाला चार वटै मन्त्रालय एकै ठाउँमा उभिएर देशको युवा बचाउन लागि पर्ने बताए । उनले सीमित स्रोतका…