नेपाल प्रहरीका एसपी र डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाण्डु – नेपाल प्रहरीका ४१ प्रहरी उपरीक्षक (एसपी) र १४३ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसपी र डीएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको असोज ७ गतेको निर्णयअनुसार असोज महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरीले जनाएको छ । हेर्नुहोस् सरुवा सूची…