स्रोत नखुलेको १४ लाख ८० हजारसहित १ जना सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

रौतहट – जिल्लाको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले १४ लाख ८० हजार नेपाली रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका व्यक्ति भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ वर्षीय युवक रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाले नियन्त्रणमा लिएको छ । बीआर ०५ बीबी…