काठमाण्डु – जंगी अड्डामा सञ्चालित २ दिने केन्द्रीय तहको प्रमुख सुबेदार र ज्येष्ठ सुबेदार समन्वयात्मक बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले थप जिम्मेवार र संवेदनशील हुन निर्देशन दिएका छन् । बिहीबार बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले प्रमुख सुबेदार र ज्येष्ठ सुबेदारहरू युनिट तथा सब–युनिटहरूका सबैभन्दा पुराना र अनुभवी व्यक्ति भएकाले युनिट तथा सब–युनिटहरूको संस्कृति र…