सेनाका बलाधिकृत रथी सिग्देललाई कायममुकायम प्रधानसेनापति तोकियो

काठमाण्डु – नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी अशोकराज सिग्देललाई तोकिएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रथी सिग्देललाई कायममुकायम प्रधानसेनापति तोकेका छन् । साउन २५ गतेदेखि लागू हुने गरी सिग्देललाई जिम्मेवारी तोकिएको छ । प्रधानसेनापति प्रभुराम शर्माको ३ वर्षे कार्यकाल भदौ २५ गते सकिँदैछ । त्यसको १ महिना अघिदेखि उनी बिदा…