ठमेल र दरबारमार्ग २४ घण्टै खुलाउन गृहमन्त्री लामिछानेको निर्देशन, तयारी गर्दै प्रशासन

काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा राजधानी काठमाण्डुको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ घण्टै खुलाउने तयारी थालिएको छ । पर्यटन प्रवर्द्धनका लागि २४ घण्टै खुलाउँदा सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाण्डुले गर्न जिल्ला सुरक्षा समितिले योजना बनाउनेछ । ‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै…