निर्मला हत्या प्रकरणः अनुसन्धान प्रभावकारी वनाउन एसपी दुर्गा सिहंलाई कञ्चनपुर पठाइयो

काठमाडौं - कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार हत्या प्रकरणको अनुसन्धान प्रभावकारी वनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहलाई कञ्चनपुर पठाएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार मंगलबार बिहान एसपी सिंह कञ्चनपुर लागेकी छन्।  पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली…