प्रधानसेनापति थापा भारततर्फ प्रस्थान, कायम मुकायमको जिम्मेवारी रथी कुवरलाई

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा भारत भ्रमणको क्रममा नयां दिल्ली प्रस्थान गरेका छन् । प्रधानसेनापति थापा ७ सदस्यीय भ्रमण दलसहित शुक्रवार भारत प्रस्थान गरेका हुन् । भारत भ्रमणको क्रममा प्रधानसेनापति थापालाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । थापालाई बलाधिकृत रथी हेमन्तराज…