चुनौतीको ‘चाङ’ मा प्रधानसेनापति थापा

काठमाडौं– २०३७ मंसिर २७ गतेमा सहायक सेनानी दर्जाबाट नेपाली सेनामा प्रवेश गरेका पूर्णचन्द्र थापाले आइतबार नेतृत्व सम्हालेका छन्। एक महिना अघि कायममुुकायम प्रधानसेनापति बनेका उनलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरिन्। थापा नेपाली सेनाको ४३ औँ प्रधानसेनापति बन्न सफल…